भीरबाट लडेर रावलको मृत्यु

जाजरकोट २९, फागुन
भीरबाट लडेर गम्भीर घाइते भएका नलगाड नगरपालिका ४ सिलाजका २६ वर्षीय धर्मराज रावलको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ

बुधवार खाल्चौरबाट सिलाज घर जाँदै गर्दा मौरी भीरको भीरबाट १ सय मिटर तल खोचमा खसेर घाइते भएका उनलाई थप उपचारको लागि मेडिकल कलेज पुर्याए लगतै मृत्यु भएको थियो । रावल एक सफल मौरी पालक व्यवसायी हुन् । उनका एक छोरा र एक छोरी छन् । रावलको मृत्युले गाउँ सोकमग्न छ ।

प्रकाशित मितिः २९ फाल्गुन २०७६, बिहीबार ०५:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *