अर्चना पनेरुले अभिनय गरेको नेपाली चलचित्र ”छेस्को” फ्लप भएपनि यही असार ३१ गतेदेखी प्रदर्शनमा आउन लागेको “जिस्म” भने हिट हुने नायक र नायीकाको दावि छ ।
हालै सार्वजनिक गरीएको उक्त मुभिको ट्रेलर युटुवबाट धेरै दर्शकले हेरीसकेका छन् ।
किनभने पनेरुका धेरै गतिविधी हेर्न दर्शकहरु आतुर छन् । पोर्नस्टार बन्ने ईच्छा राखेकी अर्चना फेसबुकमा जति चर्चामा छिन् ।त्यत्ति नै चर्चा उनी फिल्मी दुनियामा पनि बटुल्ने दाउमा छिन् ।
उता यस मुभिका मुख्य नायक सुरेन्द्र बुढाले अभिनय गरेका मुभि फुर्के र डिल्लीराम पनि प्रर्दशनको तयारीमा छन् तर पछिल्लो समय सुटिङ्ग गरीएको यो मुभि भने छिट्टै नै दर्शकमाझ ल्याउन लागिएको निमार्ण पक्षले जनाएको छ ।
सन्नी लिओनकी फ्यान अर्चनाले हालसम्म भने पोर्न भिडियो नगरेको बताईन्छ ।
दर्शकहरुले भने यसअघि प्रदर्शनमा आएको उनको अभिनय रहेको मुभि छेस्को हेर्न मानेनन् तर उक्त मुभिमा भने त्यस्तो सिन नभएको खुल्न आएको छ ।
यतिबेला प्रेमगित, ड्रिम्स, गाजलु र छक्कापञ्जालाई दर्शकले मन पराएको मानिन्छन् ।
नेपाली फिल्म क्षेत्रमा चिनीएका वा अधिपत्य जमाएका कतिपय नायक नायीकालाई पछिल्लो पुस्ताले केहि चुनौति थपेको जानकारहरु बताउछन् ।
आधुनिक शैलीका मुभि निमार्ण हुनु वा कलाकारको समेत पारीश्रमिक समेत वृद्धि हुनु चलचित्र जगत कै सुखद खबर हो । तर नेपाली चलचित्रबाट आशै मारेका केहि दर्शकहरुको आशा भने पछिल्लो समय पलाएको देख्न सकिन्छ ।
मुभी खवरवाट