‘गो सुर्खेत’ भिडियो सार्वजनिक

सुर्खेत, १५ भदौ ।
सुर्खेतमा रहेका पर्यटकिय स्थलहरुमा छायाङ्कन गरिएको ‘गो सुर्खेत’ भिडियो वुधवार युटुव मार्फत सार्वजनिक गरिएको छ ।
गो सुर्खेत डट कम द्धारा निर्माण गरेको भिडियोमा देउतिबज्यै मन्दिर, काँक्रेविहार, वुलवुले, शिव मन्दिर तथा गोठिकाँडाका दुश्यहरु समावेश गरिएको बताइएको छ ।
सुर्खेतमा रहेका पर्यटकिय स्थलहरुको खोज, संरक्षण तथा पर्यटन बिकासका निमित्त ‘गो सुर्खेत’ भिडियोले सहयोग गर्ने अपेक्षा लिएको पुनम बिसीले बताउनु भयो ।
भिडियोको छाँयाङ्कन सुर्य प्रकाश क्षेत्रीले गरेको वताएको छ । दशैँलाई लक्षित गरि उक्त भिडियो दुवईमा समेत सार्वजनिक गरिने भएको छ ।

प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १२:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *