गणेशजल सहकारीको शुभकामना आदान प्रदान

सुर्खेत, १० असोज
गणेशजल वहुउदेसिय सहकारी संस्था सुर्खेतले बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।बीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी बिजया दशमी ,शुभ दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान गरेको सहकारी काअध्यक्ष प्रेम विसील वताए ।
दशै तिहार लगायतका पर्बले सवैमा शान्ति र समृद्धि लागि प्रेरणा मिलाओस भन्ने उद्धेश्यले शुभकामना आदानप्रदान कार्यक्रम राखिएको हो । कार्यक्रममा उत्कउष्ट बचतकर्ता, उत्कृट कर्मचारी र संचारकर्मीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख देवीप्रसाद पौड्याल, लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष्य युवराज पौडेल लगायतले दशैको दशै तिहारले शान्ति र समृद्धि ल्याउने आशा राखेका छन ।

प्रकाशित मितिः १० आश्विन २०७४, मंगलवार १५:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *