बालिका करणी प्रयासका आरोपी सुनार अझै प्रक्राउ परेनन्

बालिकालाई जर्वजस्ती करणीको प्रयास गरी फरार रहेका भेरी नगरपालिका –३ स्याँला, जाजरकोटका जगत सुनारको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम खलंगाको ठाँठी बजारमा रहेको जगत ज्वैलर्सका संचालक उनले स्यालाकै एक १४ बर्षिय बालिकालाई बलात्कारको प्रयास गरेका थिए ।
बलात्कारको प्रयास गरेको भन्दै पिडित पक्षले जाहेरी दिएपछि खोजी कार्य तिव्र पारिएको प्रहरीको भनाई छ ।
जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको भएपनि अहिलेसम्म पनि जगत प्रक्रउ परेका छैनन् ।
जगत करिव एक सातादेखि फरार छन् ।

प्रकाशित मितिः २२ बैशाख २०७७, सोमबार १९:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *