गाउँका किसानलाई सलहको डर

पदम केसी
सलह नामक किराको प्रकोप भारतमा देखापछि नेपालमा पनि आउने हो कि भन्ने चिन्तामा किसानहरु परेका छन् ।
सवै खेतीबाली नष्ट बनाउने उक्त किरा गाउँमा पनि भित्रिन्छ कि भनेर चिन्ता लागेको लहँका किसान शेरबहादुर रावल बताउँछन् ।

लहँका किसान शेरबहादुर रावल

उनी भन्छन्, फौजी किराले मकै नस्ट पारिसकेको अवस्थामा सहल आयो भन्ने धेरै समस्या पार्छ । सरकारले प्राबिधिक टोली पठाएर बिसादी छर्कनु बाहेक अरु बिकल्प नभएको उनी बताउछ्न ।
यो किरा नेपाल भित्रीयो भने गाउँमा भोकमारीको अवस्था सृजना हुन सक्ने अर्को किसान प्रेमबहादुर ओली बताउँछन् ।

प्रकाशित मितिः १८ जेष्ठ २०७७, आईतवार १२:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *