कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी, कहाँ कति थपिए ?

कर्णालीमा प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।  योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको संख्या १९८ पुगेको छ ।


प्रदेश अस्पताल सुर्खेत, पशुपन्छीरोग अन्वेशन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेत, सल्यान र दैलेखका ३२ जनामा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालले जनाएको छ ।
हिजो जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा गरिएको परिक्षणमा ४३ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

कुल स‌ंक्रमित स‌ंख्या १९८
दैलेख ८९
सल्यान ३५
सुर्खेत ३४
जम्ला १९
कालिकोट १८
मुगु १
अन्य २ बाजुरा र बझाङ कर्णालीमा परीक्षणका क्रममा पोजेटिभ
कर्णालीमा मृत्यु १ दैलेख

प्रकाशित मितिः १९ जेष्ठ २०७७, सोमबार १२:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *