खानीखोलामा घुम्ती शिविर

ndexरारा संवाददाता
सुर्खेत, ८ जेठ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले खानीखोला गाविसमा गरेको घुम्ती शिविरमा २ सय जना सर्वसाधारणले सेवा लिएका छन ।
शिविरमा सय जनाले नागरिकता वनाएको र एक सय एक जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेको प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले वताउनु भयो । उहाँले शिविरमा खानीखोला ३ का ७७ बर्षिय शशिकला सुनार र ६० वर्षिय अपाग लालवहादुर सुनारले नागरिकता वनाउनु भएको छ । समाज जागरण केन्द्र स्याक नेपालको साझेदारी विकास परियोजना र गाविस कार्यालय खानीखोलाले शिविर संचालनको लागि समुन्वय गरेको वताएको छ ।

प्रकाशित मितिः ८ जेष्ठ २०७३, शनिबार १२:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *