प्रदेश अस्पतालमा वृक्षारोपन

सुर्खेत
प्रदेश अस्पताल सुर्खेतमा वृक्षारोपन गरिएको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पताल परिसरमा विरुवा रोपेर वृक्षारोपनको थालनी गरेका थिए ।


वृक्षारोपन कार्यक्रममा काँग्रेस संसदयि दलका नेता जीवनबहादुर शाही, सामाजिक विकास मन्त्री यज्ञबहादुर खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपाली, उपसभामुख पुष्पा घर्ती, पूर्व मन्त्री विमला केसीलगायत मन्त्रालयका सचिवहरुको सहभगीता थियो ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. डम्वर खड्काले अस्पताल परिसरलाई सुन्दर र हराभरा बनाउन विभिन्न जातका विरुवा लगाइको बताए ।

प्रकाशित मितिः २३ असार २०७८, बुधबार ०८:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *