संघको नयाँ नेतृत्वको लागि कुन पदमा को -को भिड्दै ?

आउदो बैशाख ४ गते हुने सुर्खेत उद्योग बाणिज्य संघको  नयाँ नेतृत्वको लागि निवर्तमान महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उर्तिएका छन ।

संयुक्त व्यवासायी प्यानलबाट

अध्यक्ष

लक्ष्मण कँडेल

वरिष्ठ उपाध्याक्ष

सूर्यबहादुर रावत

वाणिज्य उपाध्यक्ष

दिपेन्द्र ढकाल

उद्योग उपाध्यक्ष

प्रेमप्रसाद पाण्डे

महिला उपाध्यक्ष

तारा रावत

महासचिव

भद्र भण्डारी

उप– महासचिव

कृष्णप्रसाद सुवेदी

कोषाध्यक्ष

राजेन्द्रबहादुर शाही

सहकोषाध्यक्ष

भीमप्रसाद पौडेल

सदस्यहरु खुलातर्फ

रमेश बराल

दिपक खड्का

प्रकाशकुमार तिमिल्सेना

विशाल ढकाल –विन्द्र जैशी)

बालकृष्ण हमाल चालिसे

सागर भुषाल

टेकबहादुर थापा

सुरज थापा

विर्ख बडुवाल

गणेश खड्का

लक्ष्मी कार्की

महिला सदस्यमा

लक्ष्मीकुमारी शर्मा तिवारी

हिमकुमारी उपाध्याय

एशोसियट सदस्य

मिलन पन्त

आरक्षित सदस्य

ज्ञानेन्द्र विक

वृहत लोकतान्त्रिक साझा समूहबाट

अध्यक्ष

हर्षविक्रम खड्का

बरिष्ठ उपाध्यक्ष

गणेशबहादुर बस्नेत

बाणिज्य उपाध्यक्ष

प्रेमबहादुर रावत

उद्योग उपाध्यक्ष

सिंहराज बम

महिला उपाध्यक्ष

कृष्णाकुमारी थापा

महासचिव

रामप्रसाद जैसी (राजु)

उप–महासचिव

पूर्णदेव अधिकारी

कोषाध्यक्ष

रामप्रसाद पाण्डे

सह–कोषाध्यक्ष

सूर्य केसी (बमु)

खुला पुरुष सदस्यहरु

अर्जुनजंग शाही

पहलसिंह बस्याल

प्रेमबहादुर भण्डारी

मदनबहादुर थापा

लक्ष्मण खत्री देवकोटा

प्रेम शर्मा

अजय गुरुङ

भूवन ज्ञवाली

वुद्ध तामाङ

रणबहादुर खड्का

महिला सदस्य

लक्ष्मी कार्की प्रधान

कृति गुभाजु शाक्य

सदस्य एशोसियट

जनक थापा

आरक्षित सदस्य

सन्तोषकुमार बराइली

प्रकाशित मितिः २९ चैत्र २०७८, मंगलवार १०:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *