नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा एसओएस प्रथम

सुर्खेत
पाचौं बीरेन्द्रनगर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एसओएस हर्मन माइनर विधालय सुर्खेत प्रथम भएको छ ।


१० स्वर्ण, २ रजत र २ कास्य पदकसहित हर्मन माइनर विधालय सुर्खेत प्रथम भएको हो । प्रतियोगीतामा सैनिक आवासिय महाबिधालय द्धितिय र जन नमुना माबि तृतिय भएको छ ।


एथलेटिक्स छात्रा तर्फ एसओएसकी शेषना सिरपाली छात्रतर्फ सैनिक महाविधालयका सुशील वली उत्कृष्ट खेलाडी भएका छन् ।
यसपालीको प्रतियोगीता गाग्रेताल विद्यालयमा भएको हो ।

(फोटोहरु रमेश विक्रम हमाल) 

प्रकाशित मितिः २३ माघ २०७९, सोमबार ०५:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *