आधिकारिक ट्रेड युनियनमा संगठनलाई अग्रता

राराखवर संवाददात
सुर्खेत, १९ जेठ ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको धमाधम मतपरिणाम आउन थालेको छ । सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटमा निजामति कर्मचारी संगठन विजयी भएको छ ।
सुर्खेत
एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले ३ सय ८१
काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघ ३ सय ७६
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन ५९
राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र १
नेपाल मधेशी निजामति कर्मचारी मञ्च १६
वैद्य माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन १
दैलेख
नेपाल निजामति कर्मचारी संगठनले १ सय ९६
नेपाल निजामति कर्मचारी युनियन संघ १ सय १८
नेपाल राष्ट्रिय कर्मचारी संगठन १६
कालिकोट
नेपाल निजामति कर्मचारी संगठनले ९५
नेपाल निजामति कर्मचारी युनियन संघ ७३
नेपाल राष्ट्रिय कर्मचारी संगठन ३२
जाजरकोट
नेपाल निजामति कर्मचारी संगठनले १ सय २५
नेपाल निजामति कर्मचारी युनियन संघ १सय १
नेपाल राष्ट्रिय कर्मचारी संगठन २५

प्रकाशित मितिः १९ जेष्ठ २०७३, बुधबार १४:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *