मंगोलको कमिटी गठन

सुर्खेत १७, असार ।
मंगोल नेशनल अर्गनाइजेशन पार्टीले आफनो संगठन विस्तार गर्ने क्र्रममा सुर्खेतको भेरी गंगा नगरपालिकाको छिन्चुमा पनि सगठन विस्तार गरेको छ ।
हरी घर्तिमगरको अध्यक्षयतामा १३ सदस्यी कमिटी गठन गरेको छ ।
कमिटीको सचिवमा गोपाल घर्तिमगर, सह—सचिव मानबहादुर पुन र कोषाध्यक्षमा मिना परियार रहेका छन ।
यस्तै सदस्यमा प्रेम राई, गगन परियार, झुमा परियार, गगन सारु मगर विनय घर्ति मगर,टोप बहादुर पुन रहेको वताएको छ ।
सल्लाहकारमा सोम राज घर्ति मगर, डम्बर बुढा मगर, कुमार पुन रहेको वताएको छ ।
कार्यक्रमा मंगोल नेशनल अर्गनाइजेशनका सुर्खेतका अध्यक्ष नर बहादुर दलामीको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रकाशित मितिः १७ असार २०७३, शुक्रबार १२:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *