असार २०, सुर्खेत
सुर्खेतको भेरीगंगा नगरपालीका ७ धारापानीमा अरीङ्गाले टोकेर एक वालककाे ज्यान गएको छ।
घर नजिकैको आपको रुखमा रहेको अरीङ्गालको टोकईबाट ११ वर्षका दिल बहादुर रोकाय मृत्यु भएको प्रहरीले जनाएको छ।खेत रोपाई गर्न गएका रोकाय आपको रुखमा गएको वेला अरीङ्गाले टोकेको बताएको छ।
उहाँको उपचारकालागी मेहेलकुना लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ।