७ जना कैदी रिहा

सुर्खेत, ५ असोज ।
संविधान दिवसको अवसरमा सुर्खेत कारागारका ७ जना कैदी रिहा भएका छन
जिल्ला कारागार सुर्खेतका अनुसार कर्तव्य ज्यान सम्वन्धी मुद्धाका ३ जना बहुविवाहका ३ जना र सवारी ज्यान सम्वन्धी एक जना कैदी बन्दी रिहा भएका छन ।
logo-of-rara-300x95असल चाल चलन भएका र धेरैजसो कदै समय विताएका कैदीहरु रिहा भएको कारागारले जानकारी दिनएको छ ।
रिहा हुनेमा कर्तव्य ज्यान मुद्धाका प्रयागराज दाहाल, कृष्णपंरसाद जैसी दाहाल, तेजबहादुर शाही, बहुविवाह सम्वन्धी मुद्धाका मानबहादुर नेपाली, संगीता भटटराई र उहाँका श्रीमानव कालिबहादुर भटटराई तथा सवारी ज्यान सम्वन्धी मुद्धाका अनिल नेपाली रहनु भएको छ ।

प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १२:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *