घरमा आगलगी

जिल्लाको ढिमे ५, खुर्पाका कर्णबहादुर मिजारको घरमा दिउसो सोलारको तार सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट घर तथा घर भित्र भएको लत्ता कपडा, अन्नापात, भाडाकुडा लगाएत एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

 

प्रकाशित मितिः १३ पुष २०७३, बुधबार १५:४२