ट्रक दुर्घटनामा ४ जना घाइेत

सुर्खेत, २५ फागुन ।
रत्न राजमार्गको देउराली नजिकै ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन
जाजरकोटको बालुवाबाट कोहलपुरको लागि छुटेको ना ३ ख ५९५२ नम्वरको ट्रक दुर्घटना हुँदा जाजरकोटको जुँगाथापाचौर ९ कि महिसरी खड्का लगायत घाइते हुनु भएको छ ।
४ जना मध्ये गम्भिर घाइते महिसरालाई उपचारको लागि काठमाडौ लगिएको छोरा दिपक खड्काले जानकारी दिनुभयो ।
उहाँको कोहरपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौ लगिएको खड्काले बताउनु भयो ।
मंगलवार राती १ बजेतिर ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार १५:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *