भालुको आक्रमणबाट महिला घाइते

बद्री पन्त
जाजरकोट २०, असोज
जंगली जनावर भालुको आक्रमणबाट जाजरकोटको नलगाड नगरपालिका ६ पिउलीकी ४० बर्षिया जयदेवि विक गंम्भीर भाइते भएकी छन । घर नजिकै मकैबारीमा मकै खाना आएको भालुले घाँस काट्न गएको समयमा आक्रमण गरेको स्थानीय जयबहादुर विकले बताउनु भयो । भालुले जीउभरी टोकेर गंम्भीर घाइते भएकी विकलाई उपचारको लागि नेपालगंज लगिएको छ ।

प्रकाशित मितिः २० आश्विन २०७६, सोमबार १९:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *