मन लोभ्याउने झरना ओझेलमा

आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । नलगाड नगरपालिका ६ काे छरिखाेला झरनाले धेरैको मन लोभ्याएको छ ।

तस्वीर बद्री पन्त

प्रकाशित मितिः २० आश्विन २०७६, सोमबार २०:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *