सुर्खेत, २४ पुष ।
सन् नेपाल लाईफ इन्सोरेन्स शाखा कार्यालय सुर्खेतले आफ्ना एसेन्सीहरुलाई सम्मानित गरेको जनाएको छ ।
सन नेपाल लाईफ ईन्सोरेन्स कम्पनीका महाप्रवन्धक कमलराज गौतमले सुर्खेतका ६९ जना एजेन्सी मेनेजरहरुलाई दोसल्ला ओढाएर सम्मानति गरेको सुर्खेत शाखा प्रवन्धक गोविन्द ढकालले बताए ।
सुर्खेतमा स्थापना भएको छोटो समयमै सन नेपालले राम्रो पहिचान बनाउन सफल भएको बताएको छ ।