बल्ल मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति पायो

सुर्खेत
सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक डा. नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रका प्राध्यापक सिंहलाई उपकूलपति नियुक्त गरेको हो ।


विश्वविद्यालयमा ४ महिनादेखि उपकूलपति पद रिक्त रहेको थियो । उनी कालिकोटको डिल्लीकोट निवासी हुन । प्राज्ञिक बक्तित्वको नियुक्तीसगै विश्वविद्यायले नयाँ गतिलिने विश्वास आफुहले गरेको भेरी ज्ञानेदय क्याम्पस जाजरकोटका प्रमुख चन्द्रबहादुर बुढाले बताए ।

प्रकाशित मितिः १९ फाल्गुन २०७६, सोमबार १४:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *