एओएस हर्मन माइनर विद्यालय सुर्खेतमा कक्षा ४ मा भर्ना खुल्यो

सबै बालबालिकाका लागि मायालु घर
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा शैक्षिक सत्र २०७९ लागि कक्षा ४ (चार)मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ । पूर्ण बालमैत्री वातावरणमा शिक्षण सिकाइका लागि हामी प्रतिबद्ध छौँ ।
आवश्यक विद्यार्थी सङ्ख्या
कक्षा ४ : ३० जना
छनोट प्रक्रिया :
फाराम वितरण : २०७८ चैत्र २९ देखि २०७९ वैशाख ९सम्म (सन् २०२२ अप्रिल १२ देखि अप्रिल २२ सम्म)
लिखित परीक्षा :२०७९ वैशाख १० (सन् २०२२ अप्रिल २३)
नतिजा प्रकाशन : २०७९ वैशाख ११ (सन् २०२२ अप्रिल २४)
आवश्यक कागजात
१. आवेदन फाराम,
२. जन्म दर्ता,
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो,
४.. तीन कक्षाको पछिल्लो समयमा दिइएको परीक्षाको लब्धाङ्क पत्र,
५. नतिजा प्रकाशन भैसकेपछि भर्नाका बखत स्थानान्तरण र चारित्रिक प्रमाण पत्र पेस गर्नुपर्नेछ ।
अन्य थप जानकारीका लागि विद्यालयमा सम्पर्क राख्नुहोला ।
धन्यवाद ।
प्राचार्य
एसओएस हर्मन माइनर विद्यालय सुर्खेत
कालागाउँ, वीरेन्द्रनगर ।
इमेल : hgs.surkhet@sosnepal.org.np.
फोन  : ०८३–५२०९३६

 

प्रकाशित मितिः ५ बैशाख २०७९, सोमबार १५:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *