कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सूचना

प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
कर्णाली प्रदेशको सूचना

यस मन्त्रालयको आयोजनामा मिति २०७५ फागुन १ देखि ४ गते सम्म सुर्खेतको खुलामञ्चमा सञ्चालन हुने प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ्ग शिल्ड महिला तथा पुरुष भलिवल प्रतियोगिता अवलोकन गरी खेलाडीहरुलाई उत्साह प्रदान गरिदिनुहुन सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरुलाई उपस्थितीका लागि अनुरोध गरिन्छ ।

आयोजक  सामाजिक विकास मन्त्रालय
कर्णाली प्रदेश सुर्खेत ।

 

प्रकाशित मितिः २८ माघ २०७५, सोमबार २१:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *