नलगाड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दल्ली, जाजरकोट
कर्णाली प्रदेश, नेपाल
प.सं. ०७५÷०७६ मिति ः२०७५।१२।१८
च.नं.
सूचना ! सूचना ! ! सूचना ! ! !
प्रस्तुत विषय सम्बन्धमा मिति २०७५।१२।०४ गते बसेको नलगाड नगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार यस नगरपालिका क्षेत्रभित्र रहेका सम्पुर्ण खोला, नाला, नदि, ताल, तलाउ लगायत पोखरी जन्य स्थानमा कुनै पनि विधि तथा तरीका अपनाई माछा मार्ने कार्यलाई माछाको फुल उत्पादन समय(बैशाख,जेठ,असार मसान्त) सम्म पारीस्थितिक प्रणालिलाई संरक्षण गर्ने उद्धेश्यले यस सूचना प्रकाशित भएको मिति देखि रोक लगाउने निर्णय कुनै पनि तरीका अपनाई माछा मार्ने कार्य नगरी दिनुहुनको लागि सम्बन्धीत सबैमा जानकारी गराईन्छ ।
सुरेन्द्र सिंह
(नि.प्र.प्र.अधिकृत) नलगाड नगरपालिका दल्ली ।
नगर प्रमुख
टेकबहादुर रावल
नलगाड नगरपालिका दल्ली जाजरकोट