हार्दिक शुभकामना

नेपालीको महान चाड वडा दशै र तिहारको शुभ अवसरमा आम सुर्खेतबासी आमावुवा, दाजुभाई तथा दिदीबहिनीका साथै स्वदेश र विदेशमा रहनु हुने सम्पूर्ण नेपालीलाई सु स्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।

कुलमणी देवकोटा
अध्यक्ष
सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था
बीरेन्द्रनगर, सुर्खेत ।

प्रकाशित मितिः १६ आश्विन २०७६, बिहीबार २३:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *