सुर्खेतमा प्रजातान्त्रिक विचार समूह

सुर्खेत, २३ भदौ ।
विधीको शासन स्थापना गर्न, प्रेस स्वतन्त्रता, राष्ट्रिय एकताको सम्वद्र्धन गदै प्रजातान्तिक बिचारलाई आम जनतासम्म पुरयाउने उदेश्यले सुर्खेतमा प्रजातान्तिक विचार समुह गठन गरिएको छ ।
rara-300x95महेन्द्रकुमार कार्कीको अध्यक्षतमा गठन भएको १५ सदसिय तदर्थ समितिको उपाध्यक्षमा कर्णवहादुर थापा, सचिवमा लोकबहादुर ओली, सहसचिवमा भीमबहादुर शाही परियार र कोषाध्यक्षमा देवी भटटराई रहनु भएको छ ।
विचार समुहले प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा काँग्रेस संस्थापक नेता विपी कोइरालाको १ सय २ औ जन्मजयन्तीको अवसरमा शुक्रवार विहान ८ बजे नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १२:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *