बसह नगरी अस्वीकार गर्नु मुर्खता­ -प्रधानमन्त्री दाहाल

15542218_1240310432682249_1182245788565463289_nस’र्खेत ५ प’ष ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संशोधन प्रस्ताव फेल गराएर देखाउन एमालेलाई चुनौती दिन’ भएको छ ।
स’र्खेतको वीरेन्द्रनगरमा मंगलबार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उहाँले संशोधन प्रस्ताव छलफल र बहसका लागि संसदमा दर्ता गरेको भन्दै उचित नठान्नेहरुले सक्ने भए फेल गराएर देखाउन चुनौति दिए ।
संविधान संशोधनको प्रस्ताव मधेसी, आदिवासी जनजातिहरुलाई समेट समेट्नका लागि ल्याइएको भन्दै उहाँले प्रस्तावका विषयमै छलफल र बसह नगरी अस्वीकार गर्नु मुर्खता भएको उल्लेख गर्नभयो ।
‘संशोधन प्रस्ताव दर्ता भएको छ, सक्नुहुन्छ भने संसदबाटै फेल गर्नुहोस न,’ प्रतिपक्ष एमालेलाई संकेत गर्दै प्रचण्डले भन्न’भयो –‘छलफल र बहस नै हुननदिन म’र्खता हो । अहिले जनताले पनि आन्दोलनबाट समस्याको समाधान हुन्न भन्ने बुझिसकेको उख्लेख गर्द प्रधानमन्त्रीले एमालेलाई आन्दोलनबाट नभई संसदबाट संशोधन प्रस्तावको बहस गर्न आग्रह गनर्’भयो ।
आफूले कुनै नयाँ प्रस्ताव नल्याएको भन्दै एमालेले नै गरेको प्रस्तावलाई अगाडि सारेको दावी उहाँले गनर्’भयो ।
यस अघि एमालेका अध्यक्ष केपी शर्माले ओलीले प्रस्ताव गरेको भन्दै उहाँले पहिले एमालेले नै प्रस्ताव गर्दा स्वीकार्य हुने तर अहिले प्रचण्ड नेतृत्वको सरकारले प्रस्ताव गर्दा किन स्वीकार नगर्ने भन्ने प्रश्न समेत गनर्’भयो ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन घोषणाको तयारी गरिएको जानकारी दिन’भयो ।
पुरानै ढाँचा अनुसार निर्वाचन गर्ने तयारी गरिएको भन्ने पत्रकारको प्रश्नमा उहाँले त्यो कसैले प्रस्ताव गरेको तर आफूले सोच्दै नसोचेको उल्लेख गनर्’भयो ।
स्थानीय तह अनुसार निर्वाचन नभए संविधान कार्यान्वयनमा चुनौती हुने भन्दै उहाँले  पुरानो ढाँचामा निर्वाचन घोषणा नहुने बताउन’भयो ।
निर्वाचन आयोगले नै चैतको महिना मै निर्वाचन गर्न असम्भव भएको बताएको भन्दै उहाँले  बैशाखको महिनासम्म निर्वाचन हुने दावी गनर्’भयो ।
प्रधानमन्त्री माओवादी केन्द्रको ६ नम्वर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी ह’न स’र्खेत आउन’ भएको हो ।

प्रकाशित मितिः ५ पुष २०७३, मंगलवार १२:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *