पूर्व गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीद्वारा मतदान

सुर्खेत, २१ मंसिर ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बिहिबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले मतदान गर्नु भएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमलस्थित सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
मतदान पश्चात थानीले लोकतन्त्रको सस्थागत विकास, शान्ति र समृद्दिका लागि यो निर्वाचन ऐतिहासिक हुने वताउनु भएको छ । 

प्रकाशित मितिः २१ मंसिर २०७४, बिहीबार ०८:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *