माओवादीका ठम्मर विष्ट बिजयी

सुर्खेत, २४ मंसिर ।
सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र न १ को प्रदेश सभा क मा माओवादी केन्द्रका ठम्मर  विष्ट बिजयी हुनु भएको छ । उहाँले नेपाली काँग्रेसका टेकबहादुर सिहलाई २ सय २० मतको झिनो अन्तरले पछि पादै जित हासिल गर्नु भएको हो ।
विष्टले १५३५२ र सिहले १५१२३ मत प्राप्त गर्नु भएको छ । सुर्खेत क्षेत्र न १ मा प्रतिनिधी सभामा यस अघि बम गठवन्धनका धुव्रकुमार शाहीले जित हासिल गनु भएको छ ।

प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार ०८:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *