एमालेका खड्कबहादुर खत्री बिजयी

सुर्खेत, २४ मंसिर ।
सुर्खेतको क्षेत्र न १ को प्रदेश सभा ख वाट नेकपा एमालेका खड्कबहादुर खत्री बिजयी हुनु भएका छ । खत्रीले २१ हजार ६सय २१ मत ल्याएर बिजयी हुनु भएको हो । उहाँका निकतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका झकबहादुर १७ हजार ७ सय २८ मत ल्याउनु भएको छ ।

खत्री सुर्खेतको रामघाट गाविसका पूर्व गाविस अध्यक्ष पनि हुनुहुन्छ ।

प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार १९:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *