सुर्खेत, ६ फागुन ।
प्रदेश नम्बर ६ मा मन्त्री परिषद विस्तार भएको छ । मुख्य मन्त्रीसहित माओवादीले ३ र एमालेले ४ वटा मन्त्रालय पाएका छन । मन्त्रीहरुले आजै शपथ लिएका छन ।
प्रकाश ज्वाला. आर्थिक मामिला
नरेश भण्डारी . आन्तरिक मामिला
दल रावल . सामाजिक विकास
बिमला केसी. भुमिसुधार कृषि तथा सहकारी
नन्दसिह बुढा. उद्योग बन वातावरण र पर्यटन
खडकवहादुर खत्री. भौतिक पूर्वाधार विकास