सुर्खेतमा यसरी मनाइयो संविधान दिवस हेर्नुहोस १६ तस्वीर ।

1
संविधान दिवसको अवसरमा बीरेन्द्रनगरमा निकालिएको प्रभात फेरी ।
8
सालमी अर्पण गदै नेपाल प्रहरीको एक टुकडी ।
2
प्रभात फेरीमा सहभागी महिला प्रहरी ।
9
सहिदको तस्वीरमा माल्यार्पण गदै उच्च अदालतका मुख्य न्यायधिश तेजबहादुर केसी ।
10
सहिदको तस्वीरमा माल्यार्पण गदै क्षेत्रीय प्रशासक खगराज बराल ।
14
सहिदको तस्वीरमा सलामी अर्पण गदै क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल ।
12
सहिदहरुको तस्वीरमा माल्यार्पण गदै उच्च अदालतका न्यायधिश गुणराज ढुंगेल ।
11
सहिदको तस्वीरमा माल्यार्पण प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ
16
सहिदको तस्वीरमा माल्यार्पण गदै शसस्त्र प्रहरीका एसएसपी बसन्तकुमार बाँनिया ।
3
प्रभात फेरीमा सहभागी सशस्त्र प्रहरी ।
4
प्रभात फेरीमा सहभागी उच्च अदालतका मुख्य न्यायधिश तेजबहादुर केसी, क्षेत्रीय प्रशासक खगराज बराल, क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल लगायत ।
5
प्रभात फेरीमा सहभागीको लस्कर ।
13
सहिदको तस्वीरमा माल्यार्पण गदै अख्तियारका क्षेत्रीय प्रमुख सीताराम कार्की ।
18
प्रभात फेरीमा सहभागी दीपा हमाल लगायतका निजामति कर्मचारीहरु ।
h
जिविसको हलमा भएको कार्यक्रममा बोल्दै स्थानीय बिकास अधिकारी हिरालाल रेग्मी ।
17
प्रभात फेरीपछि जिल्ला बिकास समितिको हलमा भएको कार्यक्रमका सहभागीहरु ।

तस्वीरहरु प्रकाश पन्त

 

प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०५:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *