प्रेस सेन्टरको अध्यक्षमा बुढाथोकी

सुर्खेत, १० असोज ।
प्रेस सेन्टर नेपाल प्रदेश नम्वर ६ को अध्यक्षमा धुब्रविक्रम बुढाथोकी निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिद्वन्दी दीपेन्द्र शर्मालाई ३ मतले हराउदै उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको हो । बुढाथोकीले १५ मत र शर्माले १२ मत ल्याउनु भएको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल, समावेशी उपाध्यक्षमा टेकेन्द्र बिक सचिवमा लोकेन्द्र पौडेल चयन हुनु भएको छ ।
temकोषाध्यक्षमा तिलक वली, खुला सहसचिवमा अशोक सिंह र वीरबहादुर मल्ल, दलित सहसचिव गणेश शेर्पाली र महिला सहसचिवमा कोमल शाही निर्वाचित हुनु भएको छ ।
प्रदेश समितिमा सदस्यहरुमा दिपेन्द्र शर्मा, हरि वली, भिम परियार, निरमाया भटराई, विजय रावत, पदम ब शाही, अर्जुन बोहरा, तिलसरा विक, अंगराज बुढा, मनकला रोकाया, इन्द्र पुन, पूर्णसमिर महतारा, किशोर सुवेदी, रामकृष्ण कठायत, खेमराज वली, डम्मर आचाय, गोपाल रेग्मी र नरेन्द्र प्रसाद आचार्य रहनु भएको छ ।

प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १२:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *