६१ औ प्रहरी दिवसको अवसरमा अमर प्रहरीलाई सलामी गदै मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल ।डिआइजी नेपाललाइ सलामी दिदै प्रहरी टुकडी ।प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने व्यक्रिलाई सम्मान गदै क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटा ।अमर प्रहरीका सन्ततिलाई शैक्षिक सहयोग स्वरुप ५ हजार रुपैया प्रदान गदै क्षेत्रीय प्रहरी महिला संघका अध्यक्ष तारा नेपाल ।परेटमा खटिएका प्रहरी जवान ।खेलकुद प्रतियोगीतामा उत्कृष्ट हुने प्रहरीलाई पुरस्कार दिदै क्षेत्रीय प्रहरी महिला संघका अध्यक्ष तारा नेपाल