सेनाको १९ नम्वर वाहिनीलाई उपाधी

सुर्खेत, ९ असार ।
20160623_082631ओलम्पिक दिवसको अवसरमा नेपाली सेनाको मध्यपश्चिम पृतना सुर्खेतले गरेको बास्केटवल प्रतियोगीताको उपाधी १९ नम्वर वाहिनी दाङ्गले जितेको छ ।
चार नम्वर वाहिनी नेपालगंजलाई ६० —६६ को सेटमा हराउदै १९ नम्वर वाहिनीले उपाधी जितेको मध्यपश्चिम पृतनाले जनाएको छ ।
उपाधी विजेत १९ नम्वर वाहिनीका खेलाडीलाई मध्यपश्चिम पृतनापति शम्शेर ठकुराठीले सिल्ड र प्रमाण प्रत्र प्रदान गर्नु भएको छ ।

प्रकाशित मितिः ९ असार २०७३, बिहीबार १३:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *