बाढीले ट्याक्टर वगायो

सुर्खेत, २० जेठ ।
वर्षापछि सुर्खेतको झुप्रा खोलामा आएको बाढिले बालुवा लोड गर्न गएको ट्याक्टर बगाएको छ ।
वालुवा लोड गरिरहेको वेला एक्कासी आएको वाढीले भे १ त ६२६२ नम्बरको ट्याटर वगाएको प्रहरीले जनाएको छ । ट्याक्टरको ट्रली केही टाढा वालुवामा गडेको देखिएपनि इन्जिन भने भेटिएको छैन ।
वाढी आएपछि वालुवा लोड गरिहेका कामदारहरुले भागेर ज्यान जोगाएका छन । हराएको ट्याक्टरको इन्जिनको खोजी भैइरहेको सुब्बाकुना प्रहरी चौकीका इन्चार्ज दलबहादुर पुनले बताउनु भयो । badhi

प्रकाशित मितिः २० जेष्ठ २०७३, बिहीबार १०:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *