आगलागीबाट १५ लाखको क्षेति

सुर्खेत, २८ कार्तिक ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १८ पिपिराको एक पसलमा आगलागी भएको छ ।
बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब १५ लाख लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ ।
awesome-fire-break_2328667kआगलागी हुदा सार्थक फुड प्रोडक्सनमा रहेको सबै सामान जलेर नष्ट्र भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।
आगलागीबाट दालमोट र कच्चा पदार्थ उत्पादन गर्ने मेसीनका साथै नगद र जिन्सी सामान क्षति भएको भएको पसल संचालक टेकबहादुर खत्रीले बताउनु भयो ।
घटना भए लगतै जिल्ला प्रहरी कार्यलयबाट प्रहरी पठाएको डिएसपी बाहादुरजंग मल्लले जनाकारी दिनुभयो ।
आगो भने स्थानीय र प्रहरीले नियन्त्रणम लिइसकेको पनि उहाँले बताउनु भयो ।

प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार ०७:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *