कम्वल पाउँदा खुशी

सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ सुर्खेत सेरोफेरोले सुर्खेतको सिम्ता गाउँपालिका ६, जामुने बजारमा रहेको बागेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा कम्बल प्रदान गरेको छ । शनिवार एक कार्यक्रमका वीच विद्यार्थीलाई कम्वल वितरण गरिएको हो ।
प्रकाशित मितिः २२ पुष २०७५, आईतवार ०६:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *