पुनम बिसी सुर्खेत, ४ साउन । परोपकार पुनस्र्थापना केन्द्रको पाँचौ साधारणसभा बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले मनोहरलाल आचार्यको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुरेन्द्र रावल, सचिवमा रिता चन्द, कोषाध्यक्षमा प्रमोद उपाध्याय, सदस्यमा जाकिर हुसेन, चन्द्र लम्साल, सुरज रामदाम, निलकमल गौतम, डम्मर थापा चयन …