जाजरकोटमा कुष्ठरोगको जोखिम बढ्दै

सुर्खेत, असाढ १८ । ६ नम्बर प्रदेशको जाजरकोटमा कुष्ठरोगको जोखिम बढ्दै गएको साईनिङ्ग हस्पिटल आईएनएफ सुर्खेतले जनाएको छ । आईतबार सुर्खेतको वीरेन्द्रनगरमा कुष्ठरोगका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै साईनिङ्ग हस्पिटल ईन्चार्ज मंगल थारुले यस्तो जानकारी दिनुभएको हो । साईनिङ्ग हस्पिटलले संकलन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ जना कुष्टरोगका बिरामी फेला …

दुर्गम गाउँमा स्वास्थ्य शिविर, निशुल्क उपचार पाउँदा जनता खुशी

सुर्खेत, १२ असार । जाजरकोटको विकट गाउँ नलगाड त्रिवेणी नगरपालिकाको तल्लु वगरमा पहिलो पटक निश’ल्क स्वास्थ्य शिविर भएको छ । नलगाड सेवा समाजको समन्वयमा पुनम फाउण्डेसन सुर्खेतले गरेको शिविरमा करिव एक हजार जनाको उपचार भएको छ । महिलाको पाठेघर खस्ने समस्या, वालवालिकालाई लक्षित गरी गरिएको शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा …