हिमालमा हिँउ हराउँदै

हिमालमा हिँउ हराउँदै रूकुम पश्चिमको आठविसकोट नगरपालिका र रूकुम पुर्वको सिस्ने गाँउपालिकाको सिमानामा पर्ने सिस्ने हिमाल । केही बर्ष अघिसम्म बाहै्र महिना यो हिमालमा सेताम्मे हिउँ हुन्थ्यो । तर आजभोली जलवायु परिवर्तनको असरले हिउँ नपर्दा सिस्ने हिमाल कालो देखिन्छ । यो हिमालको पानीढलो चाँही दुई प्रदेश दुई जिल्ला र दुई स्थानीय तहको सिमाना हो ।
तस्वीर बद्री पन्त

प्रकाशित मितिः PRODUCT_NAME::Invalid Year     २१ पुष २०७५, शनिबार १८:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *