इन्स्पेक्टर पक्राउ

imagesसुर्खेत ३ , असार ।
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत इन्स्पेक्टर हुँ भन्दै हिडेको आरोपमा प्रहरीले सुर्खेतमा एक जनालाई प्रक्राउ गरेको छ ।
समाजमा अनुसन्धान अधिकृत इन्स्पेक्टर हुँ भन्दै हिडने वीरेन्द्रनगर ८ का युवराज गौतमलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गौतमले आफु इन्स्पेक्टर हुँ भन्दै समाजमा भ्रम सृजना गरेकोले प्रक्राउ गरी आवश्यक कारवाही अघि वढाएको प्रहरीले वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया