दुर्गा परिषदको सदस्यमा नियुक्त

FB_IMG_1468231322594

सामाजिक अभियन्ता दुर्गा विक

सुर्खेत २७, असार ।
सामाजिक अभियन्ता दुर्गा विक सुदुरपश्चिम विकास परिषदको सदस्यमा नियुक्त हुनु भएको छ ।
सुर्खेतमा बसेर दलित र महिला अधिकारको लागि वकालत गदै आउनु भएकी उहाँलाई सरकारले परिषदको सदस्यमा नियुक्त गरेको हो ।
अछाम निवासी विकलाई सुदुरपश्चिम विकास आयोगले असार २४ गते परिषदको सदस्यमा नियुक्तीको लागि सिफारिस गरेको थियो ।
परिषदको सदस्यमा नियुक्त भएपछि उहाँले सुदुरपश्चिमको विकासको लागि अवरात्र खट्ने प्रतिवद्धता  व्यक्त गर्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया