सुर्खेत, १० भदौ ।
गाउंपालिका, नगरपालिका, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सिमाना तथा संख्या निर्धारण आयोगका सदस्य नीरज शाह प्रदेश नम्वर ६ को संयोजक हुनु भएको छ ।
गाउंपालिका, नगरपालिका, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सिमाना तथा संख्या निर्धारण आयोगले उहाँलाई प्रदेश न. ६ को संयोजक तोकेको हो ।
जाजरकोट पुर्खेली घर भएका शाह इन्जिनियर हुनुहुन्छ ।
उहाँले स्थानीय स्तरको पुनर्संरचना गर्ने कार्यमा आवश्यक सहयोग गर्न ६ नम्वर प्रदेशवासीलाई आग्रह गर्नू भएको छ ।
राराखबर । २०७३, १० भाद्र शुक्रबार