सुर्खेत, १२ भदौ ।
नेपाल ल क्याम्पसका विद्यार्थीहरुले आफनो खाजा खर्च बचाएर चेपाङ्ग वालवालिकाहरुलाई एक लाख सहयोग गरेका छन ।
एलएलवी २०७० ब्याचका बिद्यार्थी खाजा खर्च वचाएर र स्मारिका किताव विक्री गरेर संकलन गरेको रकमवाट चितवनको पिप्लेका चेपाङ्ग वालवालिकालाई सहयोग गरेका हुन ।
वालवालिकालाई स्टेस्नरी समानहरु, स्कलु व्याग, र खेलकुदका सामान प्रदान गरिएको विशाल थापा क्षेत्रीले जानकारी दिनुभयो ।
राराखबर । २०७३, १२ भाद्र आईतवार