दैलेख – कोरिया सम्पर्क समितिको अध्यक्षमा कोइराला

koriyaसुर्खेत, ३१ भदौ ।
दैलेख कोरिया सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा गणेश कोइराला हुनु भएको छ ।
रोजगारीको शिलसिलामा कारिया गएका दैलेखीको भेलाले कोइरालाको अध्यक्षतामा दैलेख कोरिया सम्पर्क समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रबिन्द्र शर्मा र दीपेन्द्र केसी रहनु भएको छ ।
त्यस्तै सचिवमा तोयनाथ न्यौपाने, सहसचिव शिव भट्टराई र कोषध्यक्षमा बिष्णु शर्मा रहेको बताएको छ ।
समितिको सदस्यमा भने बखत थापा, चित्रप्रसाद आचार्य, भरत थापा, मणीराम कोइराला, प्रेम शर्मा र शिव शर्मा रहनुभएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया