
६१ औ प्रहरी दिवसको अवसरमा अमर प्रहरीलाई सलामी गदै मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल ।

डिआइजी नेपाललाइ सलामी दिदै प्रहरी टुकडी ।

प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने व्यक्रिलाई सम्मान गदै क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटा ।

अमर प्रहरीका सन्ततिलाई शैक्षिक सहयोग स्वरुप ५ हजार रुपैया प्रदान गदै क्षेत्रीय प्रहरी महिला संघका अध्यक्ष तारा नेपाल ।

परेटमा खटिएका प्रहरी जवान ।

खेलकुद प्रतियोगीतामा उत्कृष्ट हुने प्रहरीलाई पुरस्कार दिदै क्षेत्रीय प्रहरी महिला संघका अध्यक्ष तारा नेपाल
राराखबर । २०७३, २० आश्विन बिहीबार