जाजरकोटका हिमालमा हिउँ

himबद्री पन्त
जाजरकोट ११, पुस ।
आइतबार परेको असिनाले डाँडागाउ ४ र ५ मा अन्नबाली नष्ट गरेको छ । ४ घण्टासम्म परेकोे असिनाले तोरी, गहु, जौं, आलु लगाएत अन्न तथा तरकारी बाली नष्ट गरेको हो ।
डाडागाउको गरी, भुने, नहकुली लगाएत ठाउको ५ सय रोपनी पाखोबारीमा लगाएको तरकारी तथा अन्नबाली नष्ट भएको स्थानीय नारायण जैसीले जानकारी दिनु भयो । असिना २ फिट सम्म बाक्लो परेको जैसीले बताउनु भयो ।
असिनाले भित्राउने बेलाको तोरी खेती पुर्णरुपमा नष्ट गरेको उनले बताए । असिनाले चुटेर गह“ु र जांै खेती हरियो पानी बनेको खत्रीले बताए ।
जाजरकोटका हिमालमाहिउ“ देखियो
लामो समय पछि जाजरकोटका हिमालमाहिउ“ देखिएको छ । आईतबार रातिभएको बर्षातस“गै चाखुरे, कुशे, देउराली, राँगाचौथारी, ढोटेचौर, जन्ते लगाएतहिमालमाहिमपातभएको हो ।
हिमपातभएसँगै हिमाल आसपासका बस्तीमा जाडो बढ्दा स्थानीयको जन जीवन प्रभावित भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया