जाजरकोट १, मंसिर
प्रतिनिधी सभाका उम्मेदवार राजीव विक्रम शाहको व्यक्तिगत लगानी बन्न लागेको अस्पताल निर्माणको काम तिव्र रुपमा भैइरहेको छ ।
जाजरकोटका जनतालाई गाउँमै स्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले शाहले व्यक्तिगत लगानीमा जाजरकोटको थलहमा २५ शैयाको अस्पताल निर्माण थालेका हुन ।
५ करोड रुपौयाको लगानीमा छेडागाड नगरपालिका—५ दशेरा बडावनमा निर्माण भैइरहेको अस्पतालका काम अन्तिम चरणमा पुगेको बताएको छ ।
जाजरकोटका जनतालाई घरदैलोमै सुलभ स्वास्थ्य सेवा दिने उदेश्यले अस्पताल निर्माण थालेको उम्मेदवार शाहले बताउनु भयो ।


राराखबर । २०७४, १ मंसिर शुक्रबार