जाजरकोट, १ मंसिर ।
जाजरकोटमा काँग्रेसको तर्फवाट प्रदेश सभाका उम्मेदवार दिपकजंग शाहले आफनो चुनावी अअिभयान तिव्र पार्नु भएको छ । जाजरकोट प्रदेश सभा ख बाट चुनाव लडनु भएका उहाले घरदैलोमै गएर मतदाताहरुलाई भेटदै आउनु भएको छ । जाजरकोटका सवै गाउँ वस्तीहरुमा पुगेर उहाँले समृद्ध जाजरकोट निर्माणको लागि साथ दिन मतदाताहरुलाई आग्रह गदै आउनु भएको छ । जाजरकोटका विकासप्रमी नेता शाहले जाजरकोटलाई दर्गमवाट सुगम वनाउन र जाजरकोटवासीको जीवन शैलीमा परिवर्तन ल्याृउन राजीनितिमा लागेको वताउनु भयो ।शाहको चुनावी अभियानका तस्विर हेर्नुहोस ।



राराखबर । २०७४, १ मंसिर शुक्रबार